Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

जलविद्युत

ऊर्जा
बूढीगंगा आयोजना निर्माणका लागि लट-१ को ठेक्का पुनः आह्वान गरिने

बूढीगंगा आयोजना निर्माणका लागि लट-१ को ठेक्का पुनः आह्वान गरिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित बूढीगंगा नदीमा पहिचान भई अघि बढेको २० मेगावाटको बूढीगंगा अर्धजलाशय जलविद्युत आयोजना निर्माणका लागि पुनः लट-१ को ठेक्का आह्वान गरिने भएको छ । लट-१ को सिभिल तथा हाइड्रोमेकानिकलतर्फ पहिलो पटकको ठेक्का

ऊर्जा
जलविद्युत आयोजनाबाट २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी उठ्याे

जलविद्युत आयोजनाबाट २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी उठ्याे

काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत आयोजनाले २ अर्ब ८३ करोड रुपैयाँ बढी रोयल्टी सरकारलाई बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका २० सहित सञ्चालनामा रहेका १०२ जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीले जडित

ऊर्जा
मध्यतमोर आयोजनाको मुख्य सुरुङ पूरा, विद्युत उत्पादन गर्न १३ महिना लाग्ने

मध्यतमोर आयोजनाको मुख्य सुरुङ पूरा, विद्युत उत्पादन गर्न १३ महिना लाग्ने

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको ३.७ किलोमिटर लामो सुरुङ खनेर

ऊर्जा
जलविद्युत आयोजनाकाे २४ करोड ८७ लाख रुपैयाँ रोयल्टी उठेन

जलविद्युत आयोजनाकाे २४ करोड ८७ लाख रुपैयाँ रोयल्टी उठेन

काठमाडौं । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका जलविद्युत आयोजनाको २४ करोड ८७ लाख ६ हजार रुपैयाँ रोयल्टी उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ । महालेखाले बुधबार (असार २९) गते सार्वजनिक गरेको ५९औं

ऊर्जा
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्नु: महालेखा

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्नु: महालेखा

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य चाँडै सम्पन्न गर्न भनेको छ । महालेखाले बूढीगण्डकी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न अझै बाँकी रहेकाले सो

ऊर्जा
स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी

स्थानीयको उत्साहले सुनकोसी-३ मा लगानी गर्न हौसला बढाएको छ: राजदूत चौधरी

काठमाडौं । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना निर्माणबारे नेपाल सरकारसँग छलफल भइरहेको बताएका छन् । स्थलगत भ्रमण गर्न बुधबार रामेछापको लुभुघाट पुगेका राजदूत चौधरीले बंगलादेशको समेत लगानी

ऊर्जा
चालू वर्षमा ७१८ मेगावाट विद्युत प्रणालीमा थपियाे,२५ आयोजनाले उत्पादन सुरु गरे

चालू वर्षमा ७१८ मेगावाट विद्युत प्रणालीमा थपियाे,२५ आयोजनाले उत्पादन सुरु गरे

काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) सकिन लाग्दा २५ विद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । २०७८ साउनदेखि २०७९ असार अन्तिम सातासम्मको अवधिमा यी आयोजनाले उत्पादन गरेको ७१८.११ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा

अन्तर्राष्ट्रिय
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा जलविद्युत र सौर्य विद्युत मात्रै आपूर्ति

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा जलविद्युत र सौर्य विद्युत मात्रै आपूर्ति

काठमाडौं । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नवीकरणीय ऊर्जाको मात्रै उपयोग हुन थालेको छ । सन् २०३० सम्ममा कार्बन उत्सर्जन नेट शून्यमा ल्याउने भारत सरकारको लक्ष्य पूरा गर्ने उद्देश्यले विमानस्थलका लागि जलविद्युत र सौर्य

ऊर्जा
राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन

राहुघाट आयोजनाकाे ३ किलाेमिटर सुरुङ खनियो, अर्को वर्ष विद्युत उत्पादन

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ आधा खनिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरिरहेको आयोजनाको ६.२ किलोमिटर लामो सुरुङको ५० प्रतिशत काम पूरा भएको हो

ऊर्जा
तामाकोसीको जलाशय र सेटलिङ बेसिन सफाईको तालिका स्थगित

तामाकोसीको जलाशय र सेटलिङ बेसिन सफाईको तालिका स्थगित

काठमाडौं । दोलखाको विगु गाउँपालिका–१ गोंगर स्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम स्थगित भएको छ । यसअघि तय भएको जलाशय र सेटलिङ बेसिनको सरसफाई गर्ने कार्यक्रम तत्काल