Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: नेपाल विद्युत प्राधिकरण

ऊर्जा
त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३ केभी त्रिशूली–३ ‘बी’–कालिकास्थान प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनदेखि रसुवाको कालिकास्थानसम्म ५ किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

ऊर्जा
मर्स्याङ्दी कोरिडोरको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीय अवरोध हट्यो

मर्स्याङ्दी कोरिडोरको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीय अवरोध हट्यो

काठमाडौं । निर्माणाधीन २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा स्थानीयले गरेको अवरोध हटी काम अघि बढेको छ । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको पालुङटारमा स्थानीयले गर्दै आएको अवरोध

ऊर्जा
बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चाल,भैरहवा क्षेत्रकाे वितरण प्रणाली सुध्रिने

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चाल,भैरहवा क्षेत्रकाे वितरण प्रणाली सुध्रिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा ल्याएकाे छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत वितरण प्रणाली सुधार गर्ने उद्देश्यले निर्माण गरिएकाे योगीकुटी (बुटवल)बाट मैनहियासम्मकाे डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हाे ।

ऊर्जा
पूरा भयो इनरुवा सबस्टेसन,२ सातामा सञ्चालन गर्ने तयारी

पूरा भयो इनरुवा सबस्टेसन,२ सातामा सञ्चालन गर्ने तयारी

काठमाडौं । सुनसरीस्थित २२०/१३३/३३ केभी इनरुवा सबस्टेसन अबको २ सातामा सञ्चालनमा आउने भएको छ । सबस्टेसनको सम्पूर्ण निर्माण कार्य पूरा भइसकेकाले सञ्चालन हुने चरणमा पुगेको हो । अहिले सबस्टेसनको आन्तरिक परीक्षण चलिरहेको आयोजना प्रमुख श्याम

ऊर्जा
मापदण्ड पूरा नगरेको भन्दै प्राधिकरणद्वारा अन्तरदेशीय बजारमा विद्युत बिक्री गर्न आह्वान गरेको बोलपत्र रद्द

मापदण्ड पूरा नगरेको भन्दै प्राधिकरणद्वारा अन्तरदेशीय बजारमा विद्युत बिक्री गर्न आह्वान गरेको बोलपत्र रद्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालको विद्युत खरिद गरी अन्तरदेशीय बजारमा बिक्री गर्न आह्वान गरेको बोलपत्र रद्द गरेको छ । प्राधिकरणले बोलपत्र पेश गर्ने भारतीय कम्पनीले तोकिएको मापदण्ड पूरा गर्न नसकेको कारण देखाई बोलपत्र रद्द

ऊर्जा
प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारबाट १ अर्ब ७२ करोड आम्दानी गर्याे

प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारबाट १ अर्ब ७२ करोड आम्दानी गर्याे

काठमाडौं । नेपालले भारतीय बजारमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले जुन महिनामा यति मूल्यमा नेपालमा उत्पादन भएको ६ जलविद्युत आयोजनाको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)

ऊर्जा
भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

भरतपुर-बर्दघाट प्रसारण लाइनको आंशिक खण्ड सञ्चालन,पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं । भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको खण्ड साेमबारबाट सञ्चालनमा ल्याएकाे हाे । भरतपुर महानगरपालिका–११, आँपटारीस्थिति सबस्टेसनबाट नवलपरासीको

ऊर्जा
नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

काठमाडौं । नेपालले देशभित्र खपत हुन नसकेर बढी भएको ६ वटा जलविद्युत केन्द्रको ३६४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा निर्यात गर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार (आज) बाट स्वीकृति पाएअनुसारको

ऊर्जा
पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

पहिलो पटक निजी क्षेत्रको ५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात हुँदै

काठमाडौं । निजी क्षेत्रले निर्माण गरी सञ्चालनमा ल्याएको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत केन्द्रको विद्युत भारतीय बजारमा निर्यात हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि रामेछाप र दोलखाको सीमामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको लिखु–४

ऊर्जा
प्राधिकरणको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुसमा सम्पन्न हुँदै

प्राधिकरणको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुसमा सम्पन्न हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुस महिनामा सम्पन्न गर्ने भएको छ । विद्युत वितरणतर्फ सेवा व्यवस्थापनका लागि १५ कात्तिक २०७८ देखि यो केन्द्र निर्माण थालिएको हो । काठमाडौंको