Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

नेपाल विद्युत प्राधिकरण

ऊर्जा
काेसी करिडाेरकाे वसन्तपुर सबस्टेसन सञ्चालन,उद्याेगले पाउने विद्युतकाे गुणस्तरमा सुधार हुने

काेसी करिडाेरकाे वसन्तपुर सबस्टेसन सञ्चालन,उद्याेगले पाउने विद्युतकाे गुणस्तरमा सुधार हुने

काठमाडौं । २२० केभी कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्मित वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी

जलविद्युत
दाना खोला आयोजनाको पिपिएमा हस्ताक्षर,फागुनदेखि निर्माण थालिने

दाना खोला आयोजनाको पिपिएमा हस्ताक्षर,फागुनदेखि निर्माण थालिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मनाङमा निर्माण हुन ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरण र आयोजनाको प्रवर्द्धक लालुपाते हाइड्रो पावर कम्पनी लिमिटेडबीच गत मंगलबार पिपिएमा हस्ताक्षर

जलविद्युत
माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन

माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन

काठमाडौं । औद्योगिक घराना गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएकाे छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक अप्पर बलेफी हाइड्रोपावर कम्पनीबीच

ऊर्जा
प्राधिकरण भन्छ,‘मंसिर ५ गतेभित्र डेडिकेटेड/ट्रंक लाइनकाे बक्यौता नतिरे लाइन काट्छौं, उद्योगी भन्छन्,‘ तिर्ने अवस्था छैन, बरु उद्योग बन्द गर्छौं’

प्राधिकरण भन्छ,‘मंसिर ५ गतेभित्र डेडिकेटेड/ट्रंक लाइनकाे बक्यौता नतिरे लाइन काट्छौं, उद्योगी भन्छन्,‘ तिर्ने अवस्था छैन, बरु उद्योग बन्द गर्छौं’

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो १२ दिनमा ६३ करोड रुपैयाँ बराबरको विद्युत बक्यौता उठ्न बाँकी २६ हजार बढी ग्राहकको लाइन काटेको छ । प्राधिकरणका अनुसार, मुलुकभर विद्युत बक्यौता असुल गर्ने अभियान अन्तर्गत यी ग्राहकको

ऊर्जा
बाह्रबिसे सबस्टेसन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

बाह्रबिसे सबस्टेसन सम्पन्न गर्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् खेर

ऊर्जा
भाेजपुरका फलाटे र लालटेमा गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

भाेजपुरका फलाटे र लालटेमा गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

भाेजपुर ।  जिल्लाकाे हतुवागढी गाउँपालिकाको फलाटे र लालटे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी  हतुवागढी गाउँपालिका–१ को २ गाउँमा विद्युत पहुँच  पुर्याएकाे हाे

ऊर्जा
४ सय बढी कर्मचारीको स्थायी पदपूर्ति गर्दै विद्युत प्राधिकरण,१० देखि ३ तहसम्मका लागि आवेदन माग

४ सय बढी कर्मचारीको स्थायी पदपूर्ति गर्दै विद्युत प्राधिकरण,१० देखि ३ तहसम्मका लागि आवेदन माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका कार्यालयमा रिक्त स्थानको स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको छ । प्राधिकरणले शुक्रबार सूचना सार्वजनिक गरी खुल्ला प्रतिस्पर्धाबाट रिक्त स्थानको स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो । प्राधिकरणले लोकसेवा आयोगले

ऊर्जा
विद्युत महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा,५० कराेड बक्याैता असुल

विद्युत महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा,५० कराेड बक्याैता असुल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा परेका छन् । प्राधिकरणले लामाे समयसम्म पनि खपत गरेकाे विद्युतकाे महसुल नतिरेपछि यी ग्राहककाे लाइन काटेर कारबाही गरेकाे हाे । पछिल्लाे समय

ऊर्जा
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कार्य २५ प्रतिशत सकियाे

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कार्य २५ प्रतिशत सकियाे

पाेखरा।  पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले गति लिएको छ । भदाैसम्ममा ५ प्रतिशत मात्रै भाैतिक प्रगति रहेकाेमा अहिले निर्माणले गति लिएकाे हाे । बैशाखदेखि पूर्वाधार निर्माण थालिएकामा हालसम्म २५

जलविद्युत
तनहुँ  जलाशय आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

तनहुँ जलाशय आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

तनहुँ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलाशय जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो कंक्रिट मुख्य बाँध