Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

भवन

सहरी विकास
घर जग्गामा साढे ५ खर्ब लगानी, सरकारसँग जग्गा तथा आवास विकास महासंघका ६ बुँदे माग

घर जग्गामा साढे ५ खर्ब लगानी, सरकारसँग जग्गा तथा आवास विकास महासंघका ६ बुँदे माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले अहिलेसम्म घरजग्गा (रियल इस्टेट) क्षेत्रमा साढे ५ खर्ब रुपैयाँ लगानी भएको जानकारी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष भेषराज लोहनीले १४ वर्ष (२०६६)

सहरी विकास
चैतमा सम्पन्न हुनुपर्ने सङ्घीय संसद भवन पूरा गर्न थप १ वर्ष समय माग

चैतमा सम्पन्न हुनुपर्ने सङ्घीय संसद भवन पूरा गर्न थप १ वर्ष समय माग

काठमाडौं ।  सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद भवन ३ वर्षमा निर्माण गर्ने गरी तुँदी सेक

सहरी विकास
भरतपुर महानगर: सडक निर्माण तीव्र, एकीकृत सहरी पूर्वाधार अन्तर्गत २ सडक शिलान्यास

भरतपुर महानगर: सडक निर्माण तीव्र, एकीकृत सहरी पूर्वाधार अन्तर्गत २ सडक शिलान्यास

चितवन । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक बुधबार शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने ५.६ किलाेमिटर सडक र भरतपुर –

अर्थतन्त्र
शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

नेपालगञ्ज । आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका,

भवन
पूर्वाधार निर्माणमा लापरबाही : १० महिनामा १० प्रतिशत काम

पूर्वाधार निर्माणमा लापरबाही : १० महिनामा १० प्रतिशत काम

गलकोट । बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले ४ वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ । गलकोट नगरपालिका–६

आवास
पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि

पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि

काठमाडौं । विभिन्न ६ वटा विषयगत क्षेत्रबारे छलफल तथा विश्लेषण गर्न पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ २०२३’ हुने भएको छ । काठमाडौं विश्व विद्यालय (केयु), मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत ऊर्जा दक्षता भवन डिजाइन अध्ययन गर्ने २०२१

सहरी विकास
शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको

सहरी विकास
काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर

काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर

काठमाडाैं । काठमाडौ महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौँ प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ ।  महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ

सहरी विकास
रामपुर नगर : खर र ढलरहित सहर

रामपुर नगर : खर र ढलरहित सहर

रामपुर । चारैतिर डाँडाकाँडाले घेरिएको समथर भागमा अवस्थित सुन्दर बस्तीका रुपमा विकास हुँदैछ, रामपुर उपत्यका । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) को केन्द्र भागमा रहेको रामपुर नगरपालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरीका रुपमा

सहरी विकास
भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८.१ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र