सालझण्डी-ढोरपाटन सडक कालोपत्रे किन ?
काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सालझण्डी-ढोरपाटन सडक कालोपत्रे गर्नको लागि स्रोत सुनिश्चितता र बहुवर्षिय योजना स्वीकृतिको लागि पहल थालेकी छन् । सालझण्डी-ढोरपाटन सडकअन्तर्गत अर्घाखाँची सडक खण्डको लागि ५२ करोड र गुल्मी–बाग्लुङ खण्डको