काठमाडौंका १० स्थानमा पटके तथा आवधिक सडक मर्मत शुरु
काठमाडौं । सडक डिभिजन काठमाडौं अन्तर्गत विभिन्न १० स्थानमा सडक खण्डहरु मर्मतको काम शुरु गरेको छ । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेका ठेक्कामार्फत पटके तथा आवधिक मर्मत कार्य शुरु गरिएको हो । ‘अहिले पहिचान