Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

मुग्लिन-पोखरा सडकको आँबुखैरेनी खण्डमा कालोपत्र गर्न सुरु   

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सडक दुईतर्फीरुपमा कालोपत्र गर्न सुरु गरिएकाे छ । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) ले सवारी आवागमनमा असर नपर्ने गरी दुईतर्फी कालोपत्र गर्न थालेको हाे ।

मुख्य समाचार
अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

अवराेध हटेपछि बागलुङमा मध्यपहाडी लोकमार्ग कालाेपत्र विस्तारको बाटो खुल्यो   

बागलुङ ।  मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने   

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने   

चितवन। नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि बन्द हुने भएकाे छ । तुइन खोलामा पुल निर्माण गर्न याे सडक खण्ड  दैनिक ४ घण्टा सवारी आवागमन बन्द गर्न लागिएकाे हाे । पुस ७ गते बिहान ११ बजेदेखि

भौतिक पूर्वाधार
तीनखुट्टे-देवीटार सडक निर्माण डेढ वर्षदेखि अलपत्र   

तीनखुट्टे-देवीटार सडक निर्माण डेढ वर्षदेखि अलपत्र   

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि) मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक खण्डको निर्माण डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा  ८.७ किलाेमिटर सडककाे कालाेपत्र गर्ने कार्य अलपत्र अवस्थामा पुगेकाे हाे ।

मुख्य समाचार
चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण सम्पन्न

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण सम्पन्न

म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर

भौतिक पूर्वाधार
  कैलाली-कञ्चनपुर सडककाे मर्मत सुरु   

  कैलाली-कञ्चनपुर सडककाे मर्मत सुरु   

कञ्चनपुर ।  कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको

भौतिक पूर्वाधार
गाउँमा सडक पुगेपछि पाँडेथोकका किसानलाई कृषि उपज ढुवानीमा सहज   

गाउँमा सडक पुगेपछि पाँडेथोकका किसानलाई कृषि उपज ढुवानीमा सहज   

वालिङ । कुनै बेला वालिङ नगरपालिका–५ पाँडेथोकका अधिकांश किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि समस्या रहे पनि अहिले सडक पुगेपछि सहज भएको छ । गाउँमा उत्पादन भएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल डोकामा बोकेर

मुख्य समाचार
कर्णाली मार्गको कालीकोट-जुम्ला सडक खण्ड स्तरोन्नति हुँदै   

कर्णाली मार्गको कालीकोट-जुम्ला सडक खण्ड स्तरोन्नति हुँदै   

मान्म । कर्णाली मार्गअन्तर्गत कालीकोटदेखि जुम्लाखण्ड स्तरोन्नति गर्न थालिएको छ। आर्थिक वर्ष २०७९/८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । कालीकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म १०४ किलोमिटर सडकखण्डमा गत २०८० असारमा आठवटा

पुल
साँदनी खोलाको पुलले परशुरामका स्थानीयकाे जनजीवन सहज

साँदनी खोलाको पुलले परशुरामका स्थानीयकाे जनजीवन सहज

महेन्द्रनगर ।  डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले

मुख्य समाचार
काभ्रेलाई प्रदेश राजधानी जोड्ने सडककाे निर्माण सुरु   

काभ्रेलाई प्रदेश राजधानी जोड्ने सडककाे निर्माण सुरु   

काभ्रे । काभ्रेबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ । रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी-सुँगुरे-बूढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो । बागमती प्रदेश सरकारले