Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

विविध

जलस्रोत–खानेपानी सिँचाई
काहुलेमा बन्याे साेलार लिफ्टिङ खानेपानी आयोजना,साढे २ सय बढी घरधुरी लाभान्वित

काहुलेमा बन्याे साेलार लिफ्टिङ खानेपानी आयोजना,साढे २ सय बढी घरधुरी लाभान्वित

गोरखा। गोरखाको सहिदलखन गाउँपालिका-५, स्थित काहुलेमा ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएकाे खानेपानी आयोजना  बल्ल सम्पन्न भएकाे हाे । काहुलेका स्थानीयवासीका

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ सुविधाले भरतपुरका खेत चैते धानले हराभरा   

सिँचाइ सुविधाले भरतपुरका खेत चैते धानले हराभरा   

चितवन ।  केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।   भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते

जलस्रोत–खानेपानी सिँचाई
डेढ महिनामा सुनकोसी मरिनकाे सुरुङ ब्रेकथ्रु हुने,१२ किलोमिटर खनेर सकियाे    

डेढ महिनामा सुनकोसी मरिनकाे सुरुङ ब्रेकथ्रु हुने,१२ किलोमिटर खनेर सकियाे   

काठमाडाैं । तराई मधेसमा १२ महिना  सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ पूरा हुने चरणमा पुगेकाे छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रयाेग गरिएकाे परियाेजनाकाे १३.३ किलाेमिटर

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची आएपनि राजधानीबासीलाई खानेपानीको जाेहाे गर्न अझै सास्ती

मेलम्ची आएपनि राजधानीबासीलाई खानेपानीको जाेहाे गर्न अझै सास्ती

काठमाडौ‌ं । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो, खै पालो पनि आउँदैन,” काठमाडौंको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्येकी रेवती पौडेलले भनिन् । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माण प्रभावित   

बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माण प्रभावित   

बाँके ।  निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउन

जलस्रोत–खानेपानी सिँचाई
जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

जापान सरकारकाे सहयाेगमा देशकै पुरानो चन्द्र नहरकाे पुर्निर्माण

राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण सुरु भएको छ । जापान सरकारकाे आर्थिक सहयाेगमा चन्द्र नहरकाे पुनर्निर्माण भइरहेकाे हाे । जापान सरकारले नेपाललाई चन्द्र नहरको पुनर्निर्माणका लागि २ अर्ब आर्थिक

जलस्रोत–खानेपानी सिँचाई
५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

काठमाडाैं । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण गरेको छ । ट्रष्टले ठेक्का सम्झाैता भएका यी खानेपानी आयोजना निर्माण गरेकाे हाे । देशभरमा ६१ हजारभन्दा बढी

जलस्रोत–खानेपानी सिँचाई
२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

पर्वत ।  लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । फलेवासका किसानको अवस्था भने अलि पृथक

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणका लागि अध्ययन सुरु

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणका लागि अध्ययन सुरु

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएकाे हाे । वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स

जलस्रोत–खानेपानी सिँचाई
पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

पर्वतको पैँयूमा १३ सिँचाइ आयोजना अघि बढ्दै

पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालू आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माणमा जाने भएका छन् । पालिकाभित्रका ७ वटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा