‘संयुक्त पश्चिम सेती’ विकासक्रमले खोल्ने जलविद्युतको नयाँ ढोका
सम्पादकीय ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको पहिचान भएको ४२ वर्ष पूरा हुँदा आयोजना निर्माणका लागि पहिलो पटक सम्झौता भएको पनि ३२ वर्ष नाघिसकेकाे छ । सन् १९८०/०८१ मै फ्रेन्च कम्पनीले अध्ययन गरेको आयोजना