Nepal Purbadhar

बिहिबार, फाल्गुन १०, २०८०
Thursday, February 22, 2024

बिहिबार, फाल्गुन १०, २०८०
Thursday, February 22, 2024

ग्याजेट्स

सुचना प्रविधि
‘सगरमाथा टेक फेष्ट’ मङ्सिर २९ देखि

‘सगरमाथा टेक फेष्ट’ मङ्सिर २९ देखि

काठमाडौं ।  प्रविधि प्रेमी, प्राविधिक विषय अध्ययनरत विभिन्न तहका विद्यार्थी तथा प्राविधिक व्यवसायीलाई समावेश गर्दै प्रविधिको क्षेत्रलाई थप परिस्कृत गर्ने ध्येयले सगरमाथा इञ्जिनियरिङ्ग कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरले ‘सगरमाथा टेक फेष्ट

सुचना प्रविधि
टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौैं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त

कर्पोरेट
एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३

अन्तर्राष्ट्रिय
विश्वभर यो वर्ष स्मार्टफोनको किनबेच दशकयताकै न्यून स्तरमा झर्दै

विश्वभर यो वर्ष स्मार्टफोनको किनबेच दशकयताकै न्यून स्तरमा झर्दै

काठमाडौं । यो वर्ष विश्व बजारमा स्मार्टफोनको बिक्री एक दशकयताकै खराब रहने देखिएको छ । बजार अनुसन्धानकर्ता संस्था काउन्टरप्वाइन्ट रिसर्चले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो । अमेरिका र चीनमा स्मार्टफोनको किनबेच सुस्ताएपछि समग्रमा विश्वव्यापी

सुचना प्रविधि
क्यानले ‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना गर्दै

क्यानले ‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना गर्दै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ मा नेपाल ब्लकचेन कन्क्लेभ हुने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न

सुचना प्रविधि
राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्नेलगायत मन्त्रिपरिषद्का डेढ दर्जन निर्णय

राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्नेलगायत मन्त्रिपरिषद्का डेढ दर्जन निर्णय

काठमाडाैं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकको

विचार
सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताको रहरलाग्दो आकर्षण

सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताको रहरलाग्दो आकर्षण

 नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि । केही दिनअघिमात्रै इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)ले

सुचना प्रविधि
प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको विज्ञमा क्यानका महासचिव अधिकारी मनोनयन 

प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको विज्ञमा क्यानका महासचिव अधिकारी मनोनयन 

काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ । संस्कृत, पयटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको यो कार्यालययले रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा

सुचना प्रविधि
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ : मन्त्री शर्मा

श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताइन् । एकीकृत विकास अध्ययन संस्थाले साेमबार राजधानीमा आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको वृद्धि’ विषयक कार्यक्रममा उनले सरकारले

सुचना प्रविधि
विद्युतीय व्यापार विधेयकले उपभोक्ता र सेवाप्रदायक दुवैलाई संरक्षण गर्छ : मन्त्री रिजाल

विद्युतीय व्यापार विधेयकले उपभोक्ता र सेवाप्रदायक दुवैलाई संरक्षण गर्छ : मन्त्री रिजाल

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक संस्था दुवैलाई संरक्षण गर्ने बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आज बसेको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि