Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

ऊर्जा

ऊर्जा
प्रधानमन्त्री सामु बूढीगण्डकी बन्ने नबन्नेमा प्रभावित क्षेत्रका जनप्रतिनीधिहरुकै आशंका

प्रधानमन्त्री सामु बूढीगण्डकी बन्ने नबन्नेमा प्रभावित क्षेत्रका जनप्रतिनीधिहरुकै आशंका

सिउरेनीटार (गोर्खा) । पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री लगायतका ठूलो दलबलसहित हेलिकप्टरमा बुधबार गोर्खाको सिउरेनीटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत पब्लिक लिमिटेडको फिल्ड अफिसको उद्घाटन गरे । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि

जलविद्युत
निजी क्षेत्रका दर्जन बढी आरओआर जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर

निजी क्षेत्रका दर्जन बढी आरओआर जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०८० साल बैशाख यता निजी क्षेत्रको लगानीका एक दजर्न बढी नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले १५ सय मेगावाटभित्र पर्ने १४ वटा जलविद्युत

जलविद्युत
जलविद्युतबाट ३ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन

जलविद्युतबाट ३ अर्ब रुपैयाँ बढी रोयल्टी संकलन

काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरूले सरकारलाई ३ अर्ब रुपैयाँ बढी रोयल्टी तिरेका छन् । विद्युत विकास विभागले आर्थिक वर्ष २०७८/७९ मा देशभरका विभिन्न जिल्लामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रबाट

ऊर्जा
इप्पानले गठन गर्याे विज्ञ सल्लाहकार समिति

इप्पानले गठन गर्याे विज्ञ सल्लाहकार समिति

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ । इप्पानको विधानमा आवश्यकता अनुसार विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था भए बमोजिम विज्ञ सल्लाहकारहरुको समिति गठन गरिएको हो । ऊर्जा

जलविद्युत
बूढीगण्डकीको निर्माण मेरै कार्यकालमा सुरु हुन्छ: प्रधानमन्त्री दाहाल,फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को

बूढीगण्डकीको निर्माण मेरै कार्यकालमा सुरु हुन्छ: प्रधानमन्त्री दाहाल,फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको संरचना निर्माणको काम आफ्नै कार्यकालमा अघि बढ्ने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बुधबार आयोजनाको प्रवद्र्धन गर्न स्थापना गरिएको बूढीगण्डकी जलविद्युत कम्पनी

ऊर्जा
प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् ।  गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ

ऊर्जा
प्रधानमन्त्रीले बुधबार बूढीगण्डकीकाे फिल्ड कार्यालय उद्घाटन गर्ने

प्रधानमन्त्रीले बुधबार बूढीगण्डकीकाे फिल्ड कार्यालय उद्घाटन गर्ने

काठमाडाैं । लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दैछन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना

ऊर्जा
पोखरामा बन्यो देशकै तेस्रो ठूलो भण्डारणगृह

पोखरामा बन्यो देशकै तेस्रो ठूलो भण्डारणगृह

पोखरा । नेपाल आयल निगमले पोखरामा देशकै तेस्रो ठूलो भण्डारण गृह निर्माण गरेको छ । निगमले पोखरा क्षेत्रको वितरण सहज बनाउन १० हजार किलो लिटर (१ करोड लिटर) क्षमताको भण्डारणगृह निर्माण गरेको हो । नवनिर्मित

ऊर्जा
अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन सराेकारवालाकाे माग

अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन सराेकारवालाकाे माग

काठमाडाैं । बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । आयोजना प्रभावितका दुई वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत स्थानीयवासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा

ऊर्जा
प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत क्षेत्रको विकास हुँदैन : राजेन्द्र लिङ्देन

प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत क्षेत्रको विकास हुँदैन : राजेन्द्र लिङ्देन

 काठमाडौं । राष्ट्रिय प्नजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जलविद्युत प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत विकास नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई पार्टी कार्यालमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले जलविद्युत