Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

धना ढकाल

धना ढकाल

१४ बर्षदेखि पत्रकारितामा सकृय धना ढकाल नेपाल पूर्वाधार डटकमकी समाचार सम्पादक हुन् । झापाको पाथीभरा एफएमबाट पत्रकारिता सुरु गरेकी उनीसँग स्टार एफएम, हेडलाइन्स एन्ड म्यूजिक एफएम, नेपाल टेलिभिजनको ऊर्जा, न्यूज २४ टेलिभिजनकाे मिसन ऊर्जा  र अनलाइन समाचार पाेर्टल ऊर्जाखबर डटकममा पनि काम गरेको अनुभव छ ।

ऊर्जा
ऊर्जा क्षेत्रमा छैन महिलाकाे समान सहभागिता, अग्रजहरू भन्छन्, ‘ग्याप भरिन समय लाग्छ’

ऊर्जा क्षेत्रमा छैन महिलाकाे समान सहभागिता, अग्रजहरू भन्छन्, ‘ग्याप भरिन समय लाग्छ’

काठमाडौं । नेपालको पछिल्लो जनगणना अनुसार देशमा महिलाको जनसंख्या धेरै रहेपनि घर बाहिर निश्किएर काम गर्ने महिलाको संख्या पुरुषको तुलनामा निकै न्यून छ । समयक्रम अनुसार विस्तारै कामकाजी महिलाको संख्या त बढिरहेको छ, तर सरकारी

ऊर्जा
पोखरामा बन्यो देशकै तेस्रो ठूलो भण्डारणगृह

पोखरामा बन्यो देशकै तेस्रो ठूलो भण्डारणगृह

पोखरा । नेपाल आयल निगमले पोखरामा देशकै तेस्रो ठूलो भण्डारण गृह निर्माण गरेको छ । निगमले पोखरा क्षेत्रको वितरण सहज बनाउन १० हजार किलो लिटर (१ करोड लिटर) क्षमताको भण्डारणगृह निर्माण गरेको हो । नवनिर्मित

जलविद्युत
कानून विपरित साढे २ लाखसम्म शुल्क तिर्न जलविद्युत प्रवर्द्धकलाई सोलुदूधकुण्ड नगरपालिकाको उर्दी

कानून विपरित साढे २ लाखसम्म शुल्क तिर्न जलविद्युत प्रवर्द्धकलाई सोलुदूधकुण्ड नगरपालिकाको उर्दी

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले सोलु कोरिडोरका जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलाई कानून विपरित शुल्क बुझाउन उर्दी जारी गरेको छ । नगरपालिकाले औद्योगिक व्यवसाय ऐन २०७६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र विद्युत ऐन,२०४९ मा भएको

पावर समिट २०२३
जलविद्युत बाहेककाे वैकल्पिक ऊर्जा उत्पादन न्यून प्राथमिकतामा, पिपिए दर घटेपछि सौर्य आयोजनाको अनुमति लिने पनि घटे

जलविद्युत बाहेककाे वैकल्पिक ऊर्जा उत्पादन न्यून प्राथमिकतामा, पिपिए दर घटेपछि सौर्य आयोजनाको अनुमति लिने पनि घटे

काठमाडौं । नेपाल जलविद्युत सँगसँगै नवीकरणीय ऊर्जाका अन्य वैकल्पिक स्रोतबाट विद्युत उत्पादन गर्न सकिने उर्भर भूमि भएको सम्बन्धित क्षेत्रका विज्ञहरूले लामो समयदेखि बताउँदै आएका छन् । सरकारले पनि पछिल्लो केही वर्षयता प्रसारण प्रणाली दीगो र

पावर समिट २०२३
बढ्दो उत्पादन र सुस्त खपत वृद्धिः बर्खाकाे विद्युत खेर जाने त्रास

बढ्दो उत्पादन र सुस्त खपत वृद्धिः बर्खाकाे विद्युत खेर जाने त्रास

काठमाडौं । देशको राष्ट्रिय प्रसारण प्रणालीमा अहिले विद्युत जडित क्षमता २६ सय मेगावाट पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणको प्रक्षेपणअनुसार निर्माण सकिन लागेका जलविद्युत आयोजनाको विद्युत थपिँदा चालू आर्थिक वर्ष (२०७९/८०) को अन्त्यमा यो क्षमता

ऊर्जा
वर्षौंदेखिका प्रसारण लाइन निर्माणकाे समस्या समाधानमा सरकारकै उदासीनता

वर्षौंदेखिका प्रसारण लाइन निर्माणकाे समस्या समाधानमा सरकारकै उदासीनता

काठमाडौं । रामेछापस्थित १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती–२ ले विद्युत प्रवाह हुने १३२ केभी गर्जाङ–नयाँ खिम्ती प्रसारण लाइन समयमा बन्न नसक्दा निर्माण सम्पन्न भएको १४ महिनासम्म विद्युत उत्पादन सुरु गर्न पाएनन्

ऊर्जा
एनसेलको नख्खुमा निर्मित आधुनिक डाटा सेन्टर सञ्चालनमा

एनसेलको नख्खुमा निर्मित आधुनिक डाटा सेन्टर सञ्चालनमा

काठमाडौं । निजी क्षेत्रको नेपालको पहिलो मोवाइल सेवा प्रदायक एनसेलले ललितपुरको नख्खुमा आधुनिक डाटा सेन्टर सञ्चालनमा आएको छ । एनसेलले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा अवरुद्ध भएको समयमा तत्कालै आपूर्ति सुचारु गर्ने उद्देश्यले सम्पूर्ण रूपमा

बैक/वित्तिय संस्था
एनएमबी बैंकको प्राथमिकतामा ऊर्जा र पर्यटन पूर्वाधार,जलविद्युतमा मात्रै २८ अर्ब बढी लगानी प्रतिबद्धता

एनएमबी बैंकको प्राथमिकतामा ऊर्जा र पर्यटन पूर्वाधार,जलविद्युतमा मात्रै २८ अर्ब बढी लगानी प्रतिबद्धता

काठमाडौं । एसियाकै सवोत्कृष्ट बन्न सफल एनएमबी बैंक लिमिटेडले ऊर्जा र पर्यटन पूर्वाधारको क्षेत्रमा गरेको लगानी प्रतिबद्धता करिब ३७ अर्ब रुपैयाँ पुगेको छ । बैंकले स्थापना कालदेखि अहिलेसम्मको अवधिमा जलविद्युत, वैकल्पिक ऊर्जा (सोलार, लघु जलविद्युत,

ऊर्जा
८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

काठमाडौं । पछिल्लो समय विद्युत क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले अबको ८ वर्षमा उत्पादित विद्युतको जडित क्षमता ९ सय मेगावाट पुर्याउने भएको छ । गोल्यान समूहले सरकारसँग अनुमतिपत्र लिई निर्माणको विभिन्न चरणमा

ऊर्जा
प्राधिकरणले विद्युत नकिन्दा गुम्यो २ अर्ब, लगानीकर्ता भन्छन्,‘ब्याज तिर्न नसकेर सडकमा आउन लाग्यौं’

प्राधिकरणले विद्युत नकिन्दा गुम्यो २ अर्ब, लगानीकर्ता भन्छन्,‘ब्याज तिर्न नसकेर सडकमा आउन लाग्यौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विविध कारण देखाउँदै सञ्चालनमा रहेका ३ दर्जन बढी जलविद्युत आयोजनाकाे विद्युत  उत्पादन बन्द गर्न लगाउँदा निजी क्षेत्रले २ अर्ब रुपैयाँ बढी आम्दानी गुमाएको छ । प्राधिकरणले मौजुदा विद्युतीय संरचनामा निजी