Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

ऊर्जा

सुचना प्रविधि
राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्नेलगायत मन्त्रिपरिषद्का डेढ दर्जन निर्णय

राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्नेलगायत मन्त्रिपरिषद्का डेढ दर्जन निर्णय

काठमाडाैं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकको

ऊर्जा
ऊर्जा विकासको सम्भावना र चुनौतीबारे पूर्वाधार समितिमा बहस: कसले के भने ?

ऊर्जा विकासको सम्भावना र चुनौतीबारे पूर्वाधार समितिमा बहस: कसले के भने ?

काठमाडौं । संसदको पूर्वाधार विकास समितिका सांसदहरुले ऊर्जा क्षेत्र विकासका लागि संसदका सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरवारस्थित पूर्वाधार विकास संसदीय समितिको सभाहलमा आयोजित समितिको बैठकमा ’स्वतन्त्र ऊर्जा उत्पादकहरुको समस्या

जलविद्युत
माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन

माथिल्लो साञ्जेनको विद्युत प्रणालीमा जोडियो, प्रसारण लाइनको समस्याले आधा मात्रै उत्पादन

काठमाडौं । रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सान्जेन जलविद्युत कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट गत शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । अहिले आयोजनाको

ऊर्जा
१० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने सरकारी कार्ययोजना, आयोजना ढिलाइमा प्रवद्र्धककाे हात रहेकाे मन्त्रीकाे भनाइ

१० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने सरकारी कार्ययोजना, आयोजना ढिलाइमा प्रवद्र्धककाे हात रहेकाे मन्त्रीकाे भनाइ

काठमाडौं । सरकारले १० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार संघीय संसदको पूर्वाधार समितिमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १० वर्षमा

ऊर्जा
सासंदलाई सुनाए ऊर्जा उत्पादकले जलविद्युत् क्षेत्रका २९ समस्या र २३ समाधानका उपाय

सासंदलाई सुनाए ऊर्जा उत्पादकले जलविद्युत् क्षेत्रका २९ समस्या र २३ समाधानका उपाय

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले देशभरका ऊर्जा उत्पादकहरुले भोगिरहेका समस्या र सम्भावित समाधानबारे संघीय संसदको पूर्वाधार समितिलाई जानकारी गराएका छन् । मंगलबार पूर्वाधार समितिमा भएको छलफलमा ऊर्जा प्रवद्र्धकहरुले जलविद्युत परियोजना विकास गर्नको

जलविद्युत
घारखोलाको विद्युत प्रसारण प्रणालीमा थप, २ सातापछि व्यापारिक उत्पादन

घारखोलाको विद्युत प्रसारण प्रणालीमा थप, २ सातापछि व्यापारिक उत्पादन

काठमाडौं । १४ मेगावाटको घारखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । म्याग्दीको घारखोलामा म्याग्दी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत आइतबार (साउन २१ गते) देखि २२०/१३२/३३ केभी दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा

ऊर्जा
ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण   

ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण   

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको

ऊर्जा
एमसीसी भदौदेखि कार्यान्वयनको तयारी, करिब ९ अर्ब लागत बढ्ने अनुमान   

एमसीसी भदौदेखि कार्यान्वयनको तयारी, करिब ९ अर्ब लागत बढ्ने अनुमान   

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ

ऊर्जा
ऊर्जा दक्षतायुक्त र वातावरणमैत्री घर निर्माणमा विज्ञकाे जोड  

ऊर्जा दक्षतायुक्त र वातावरणमैत्री घर निर्माणमा विज्ञकाे जोड  

काभ्रे । घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्वीच एशिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिन) द्वारा बागमती

ऊर्जा
एमसीसी अनुदानको प्रसारण लाइनको रातमाटे-दमौली र दमौली-बुटवल खण्डमा अधिग्रहण हुने जग्गाको मुआब्जा दावी पेश गर्न आग्रह

एमसीसी अनुदानको प्रसारण लाइनको रातमाटे-दमौली र दमौली-बुटवल खण्डमा अधिग्रहण हुने जग्गाको मुआब्जा दावी पेश गर्न आग्रह

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा निर्माण हुने ४०० केभी प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी पेश गर्न आग्रह गरेको छ । आइतबार सूचना सार्वजनिक गरी