Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

ऊर्जा

ऊर्जा
ढोरपाटन नगरपालिकाका छ्यान्तुङ र लामखोरिया गाउँमा सोलार बत्तीकाे उज्यालाे

ढोरपाटन नगरपालिकाका छ्यान्तुङ र लामखोरिया गाउँमा सोलार बत्तीकाे उज्यालाे

ढोरपाटन । बागलुङकाे ढोरपाटन नगरपालिका–९ छ्यान्तुङ र लामखोरिया गाउँमा साैर्य ऊर्जाकाे स्राेतबाट विद्युत पहुँच पुर्याइएकाे छ । ढोरपाटन नगरपालिकाले राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँचभन्दा टाढा रहेका गाउँमा सोलार बत्ती वितरण गरेपछि छ्यान्तुङ र लामखोरियाका ८०

जलवायु
७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन

७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन

काठमाडाैं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, तीन स्वास्थ्य क्षेत्र, दुई पर्यटन क्षेत्र

ऊर्जा
अरुण-३ को प्रसारण लाइनको क्षतिपूर्ति दावीका लागि धनुषाका प्रभावितसँग आवेदन माग

अरुण-३ को प्रसारण लाइनको क्षतिपूर्ति दावीका लागि धनुषाका प्रभावितसँग आवेदन माग

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने ४०० केभी प्रसारण लाइनको तार मुनिको जग्गाको क्षतिपूर्ति दावी गर्न प्रभावित स्थानीय जग्गाधनीलाई बोलाएको छ । जिल्ला

अर्थतन्त्र
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडाैं । नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को

अर्थ राजनीति
उपप्रधानमन्त्री खड्काद्वारा बारुदखाना निरीक्षण, विकास निर्माणका लागि विस्फोटक पदार्थ नियमित आपूर्ति गरिने

उपप्रधानमन्त्री खड्काद्वारा बारुदखाना निरीक्षण, विकास निर्माणका लागि विस्फोटक पदार्थ नियमित आपूर्ति गरिने

काठमाडाैं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक

ऊर्जा
गाउँमा बत्ती बल्यो, महिला खुसी

गाउँमा बत्ती बल्यो, महिला खुसी

मुगु । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् ।

ऊर्जा
म्याग्दीमा २३८ मेगावाटका १३ जलविद्युत् आयोजना

म्याग्दीमा २३८ मेगावाटका १३ जलविद्युत् आयोजना

गलेश्वर । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८ दशमलव २३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन छन् । विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि निर्माणाधीन आयोजनाको

ऊर्जा
बाढीले क्षतिग्रस्त विद्युत आयोजना पुनःनिर्माण गर्न पुनर्कर्जा दिइने,ब्याज पूँजीकरण र कर्जा पुनसंरचनाका लागि राष्ट्र बैंक सहमत

बाढीले क्षतिग्रस्त विद्युत आयोजना पुनःनिर्माण गर्न पुनर्कर्जा दिइने,ब्याज पूँजीकरण र कर्जा पुनसंरचनाका लागि राष्ट्र बैंक सहमत

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), नेपाल बैंकर एशोसिएशन र नेपाल राष्ट्र बैंकबीच मंगलबार बालुवाटारमा भएको त्रीपक्षिय छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त

ऊर्जा
अलग्गै विद्युत ऐन ल्याउँदै कर्णाली प्रदेश, विधेयक सभामा टेबुल

अलग्गै विद्युत ऐन ल्याउँदै कर्णाली प्रदेश, विधेयक सभामा टेबुल

कर्णाली । कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको मंगलबार बसेको २८औँ बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले विधेयक टेबुल गरेका हुन्

ऊर्जा
स्वचालित प्रणाली लागु गरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएर समायाेजन

स्वचालित प्रणाली लागु गरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएर समायाेजन

काठमाडाैं ।   नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रेट्राेलियम पदार्थकाे मूल्य बढाएर समायाेजन गरेकाे हाे । निगमले पेट्राेलकाे मूल्य  एकै पटक लिटरमा