आरओआर जलविद्युत आयोजनाको पिपिए सीमा बढाइयो, १५ सय मेगावाटको पिपिए हुने
काठमाडौं । सरकारले नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) कोटा बढाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नदीको बहावमा आधारित जलविद्युत आयोजनाको पिपिए सीमा बढाउने निर्णय गरेको हो । सरकारको १०