Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

समाचार
माथिल्लो कर्णालीको विकसित अवस्थाबारे ऊर्जा मन्त्रीद्वारा संसदलाई जानकारी

माथिल्लो कर्णालीको विकसित अवस्थाबारे ऊर्जा मन्त्रीद्वारा संसदलाई जानकारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगानी बोर्डको सिफारिसमा मन्त्रीपरिषद्ले जिएमआर अप्पर कर्णाली हाइड्रो पावर लिमिटेडको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद थप्ने निर्णय गरेको संसदलाई जानकारी गराएकी छन् । गत ३१ असारमा मन्त्रिपरिषद्को बैठकले वित्तीय

भौतिक पूर्वाधार
परीक्षा पास नगरी इञ्जिनियरिङ व्यवसाय गर्न निषेध, नेपाल इञ्जिनियरिङ परिषद ऐन ३ वर्षपछि पारित

परीक्षा पास नगरी इञ्जिनियरिङ व्यवसाय गर्न निषेध, नेपाल इञ्जिनियरिङ परिषद ऐन ३ वर्षपछि पारित

काठमाडौं । बुधबार बसेको प्रतिनिधी सभा बैठकले नेपाल इञ्जिनियरिङ परिषद् ऐन पहिलो संसोधन पारित गरेको छ । यससँगै नेपाल इञ्जिनियरिङ परिषद्मा नाम दर्ता नगराई कुनै पनि इञ्जिनियर अध्ययन गरेको व्यक्तिले इञ्जिनियरिङ व्यवसाय गर्न पाइने छैन

ऊर्जा
सगरमाथा जलविद्युत्को शेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

सगरमाथा जलविद्युत्को शेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति नागरिक लगानी कोषले गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरे । सगरमाथा

मुख्य समाचार
विद्युत उत्पादन गर्ने १८ जलविद्युत प्रवर्द्धकलाई विभागको सम्मान

विद्युत उत्पादन गर्ने १८ जलविद्युत प्रवर्द्धकलाई विभागको सम्मान

काठमाडौं । विद्युत विकास विभागले विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने १८ जलविद्युत प्रवर्द्धक कम्पनीलाई सम्मान गरेको छ ।विभागले २९औं वार्षिकोत्सवको अवसर पारेर आइतबार विशेष कार्यक्रम गरी गत आर्थिक वर्ष (आव) २०७८/७९ मा निर्माण

मुख्य समाचार
१० मन्त्रालयको बेरुजु मात्रै संघीय कार्यालयहरुको कुल बेरुजुको ८९ प्रतिशत (पूर्ण प्रतिवेदनसहित)

१० मन्त्रालयको बेरुजु मात्रै संघीय कार्यालयहरुको कुल बेरुजुको ८९ प्रतिशत (पूर्ण प्रतिवेदनसहित)

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/७८ को संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेत गरी ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न गरेको छ ।

ऊर्जा
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट, विद्युत व्यापारका लागि पहल गर्ने भनाइ

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट, विद्युत व्यापारका लागि पहल गर्ने भनाइ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तव ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधवार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको

अर्थतन्त्र
विश्व बैंकको उपक्षेत्रीय कार्यालय काठमाडौमा

विश्व बैंकको उपक्षेत्रीय कार्यालय काठमाडौमा

काठमाडौं । श्रीलंकामा रहेको विश्व बैकको उपक्षेत्रीय कार्यालय काठमाडौमा सरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त

अर्थतन्त्र
सुदूरपश्चिम प्रदेशको ३६ अर्ब ७४ करोडको बजेट, नारैनाराले भरिएको बक्तव्य (पूर्ण पाठसहित)

सुदूरपश्चिम प्रदेशको ३६ अर्ब ७४ करोडको बजेट, नारैनाराले भरिएको बक्तव्य (पूर्ण पाठसहित)

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३६ अर्ब ७४ करोड ६४ लाख बजेट सार्वजनिक गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख अर्थात् ३३.४६

ऊर्जा
हरित अर्थतन्त्र विकासमा योगदान गर्न वैकल्पिक ऊर्जा र नेपाल आँखा कार्यक्रमबीच समझदारी

हरित अर्थतन्त्र विकासमा योगदान गर्न वैकल्पिक ऊर्जा र नेपाल आँखा कार्यक्रमबीच समझदारी

काठमाडौं । उर्जा दक्षताको प्रवद्र्धन तथा आधुनिक उर्जा प्रविधिको प्रयोगलाई बढावा दिई हरित अर्थतन्त्र विकासमा योगदान पुर्याउन वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार
यात्रु र मालवाहक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

यात्रु र मालवाहक सवारी साधनको भाडा घट्यो (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रुवाहक सवारी साधनको भाडा घटाएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा