सात प्रदेशका एक सय माविमा सूचना प्रविधि
काठमाण्डौ । सरकारले सात प्रदेशमा एक सय सामुदायिक माध्यमिक विद्यालयमा गुणस्तर शिक्षाका लागि सूचना प्रविधि उपयोग गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रश्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो घोषणा