बैंकको ब्याजदर वृद्धिले उत्पादन क्षमतामा ह्रास आउँदा उद्योगको आम्दानी घट्यो
काठमाडौं । देशभरमा सञ्चालित उद्योगहरूले आफ्नो उत्पादनबाट हुने आम्दानी घटाएका छन् । बैंकको ब्याजदर वृद्धिले उत्पादन क्षमतामा ह्रास आउँदा अहिले सञ्चालित उद्योगहरूको आम्दानीमा पनि गिरावट देखिएको हो । नेपाल उद्योग परिसंघले गत आर्थिक वर्ष (२०७८/७९)