सार्वजनिक खरिद नियमावलीको बाह्राै संशोधन सकारात्मक: निर्माण व्यवसायी
काठमडाैं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्राै संशोधन सकारात्मक भएको बताएका छन् । उनीहरूले व्यवसायी मैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखे