Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती    २ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो   

विद्युत नियमन आयोगको सार्वजनिक सुनुवाईमा उपस्थित हुने बारे


नेपाल विद्युत प्राधिकरणले यस आयोग समक्ष तमोर सानीमा इनर्जी प्रा.लि. द्धारा प्रबद्र्धित फक्ताङलुङ्ग गाउँँँपालिका र फुङ्गलिङ्ग नगरपालिका, ताप्लेजुङ्ग जिल्ला, मेची अंचल, प्रदेश नं. १ मा अवस्थित, माथिल्लो तमोर जलविद्युत आयोजना (२५५.२८१) मेगावाटबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिने भएकाले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि, तथा सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरिन्छ । सरोकारवालाहरुले आयोगको कार्यालयमा लिखित रुपमा एवम् आयोगको इमेल ठेगाना ([email protected]) मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सक्ने व्यहोरा जानकारी गराइन्छ । यस सम्बन्धमा बिस्तृत जानकारी आयोगको आधिकारिक वेवसाईट erc.gov.np मा हेर्न सकिन्छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम :
स्थान: विद्युत विकास विभागको सभाहल (पाँचौं तल्ला), सानो गौचरण, काठमाण्डौ ।
मिति र समय: २०७९।०५।३० गते विहिबार दिउँसो २ बजे देखि ५ बजे सम्म


Read Previous

नेपाल हस्पिटालिटी कन्क्लेभ असोजमा हुने

Read Next

लगानी बाेर्डद्वारा परियोजना बैंक निर्देशिका सार्वजनिक,घरेलु तथा वाह्य लगानी आकर्षित हुने अपेक्षा

Leave a Reply

Your email address will not be published.