Nepal Purbadhar

भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तिब्र


काठमाडौ । भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तिब्र

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन तयारी तिब्र , बिहानै ५ बजे देखि कार्यकर्ताहरु चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र श्रृङ्गारदै छ उनिहरुले महाधिवेशन पुस २७ र २८ मा गर्ने भनेर तयारी गरेका हुन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

सिंगटी हाइड्रोपावरले हकप्रद निकाल्ने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Next

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar