
Long tailed minivet seen at Stupa, Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
काठमाडौ । पोखराको स्तुपा आसपास देखिएको लामपुच्छ्रे रानीचरी (Long tailed minivet)। यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो ।

यो चरा नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जंगलहरू हुन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी,


