Nepal Purbadhar

रास्वपा बैठक: घण्टी घरमा देखा परे सागर ढकालदेखि सुधन गुरुङसम्म


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुगिरहेका छन् ।

सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् । बालेन शाह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

धुर्मुस सुन्तली फाउण्डेसनले अलपत्र छोडेको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुन: सुरु

Read Next

पानौतीमा जाडोयामको आलु खेतीमा व्यस्त किसान ( तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar