Nepal Purbadhar

नयाँ वर्ष सन् २०२६ को स्वागत, धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य


काठमाडौ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नयाँ वर्षको दिन धनकुटाको हिलेबाट सुर्योदयको मनमोहक दृश्य देखिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

‘२०२५ मा ऊर्जा क्षेत्र अन्योल, अस्थिरता र अन्धकारतर्फ’

Read Next

डाइभर्सन बनाएर बिपी राजमार्ग सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar