Nepal Purbadhar

नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिए ईपीएस पीडित


काठमाडौ । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी


Read Previous

सीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध, यात्रुहरु घन्टौ सडक मै बास

Read Next

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण,सम्भावित लोडसेडिङ टर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar