
काठमाडौ । स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) महासंघ बन्ने भएको छ ।
२३औं साधारण सभाको अवसरमा इप्पानका अध्यक्ष गणेश कार्कीले महासंघ बनाउने घोषणा गरेका हुन ।
मुलुक संघिय प्रणालीमा गएको लामो भयो । सोही अनुसार इप्पानले प्रदेशमा समेत समरचना बनाउन लागेको हो ।
महासंघ बनाउनकै लागि इप्पान नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत सदस्यबाट बाहिरीएको थियोे ।

