Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नौ महिनाभित्र ठेक्का नलगाए स्रोत सहमति स्वत खारेज


काठमाडाैं ।  अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै परियोजनाको ठेक्का नौ महिनाभित्र नलागेमा स्रोत सहमति खारेज गर्ने बताएका छन् ।

सोमबार संसदमा सरकारको बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै महतले कार्तिक महिनाभित्र ठेक्का व्यवस्था गरिसक्नुपर्ने व्यवस्था गर्ने पनि उल्लेख गरे । उनले समानुकुल सार्वजनिक खरिद ऐनमा शंसोधन गरिने पनि जानकारी दिए ।


Read Previous

चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ खर्च हुने अनुमान

Read Next

वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *