Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

सार्वजनिक बिदा भएपनि आज बैंक आधा दिनसम्म खुल्ने


काठमाडौं । सरकारले फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिए पनि नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले आज सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो। तर, आम ग्राहकलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकले बिदाको दिन पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न आग्रह गरेको हो।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिन सबै बैंकलाई आग्रह गरेको छ।


Read Previous

चार करोड बढीको लागतमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माण हुँदै

Read Next

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

Leave a Reply

Your email address will not be published.