Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा   

मूल्यमा परेको चाप र शोधान्तर घाटा मौद्रिक नीतिको प्राथमिकतामा (पूर्णपाठ)


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मूल्यमा परेको चाप र शोधान्तर घाटालाई नीतिको केन्द्रमा राखेको छ ।

मौद्रिक नीतिले पुर्नउत्पादनको लागि लगानीलाई प्राथमिकता दिएको छ । मूल्य र वाह्य क्षेत्रलाई स्थायित्व दिने प्रयास गरेको छ । चालु आबको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रा स्फिर्तिलाई ७ प्रतिशतमा कायम राख्ने लक्ष्य निर्धारण गरेको थियो ।

मौद्रिक नीतिले बजेटले राखेको यस लक्ष्यलाई कायम राख्न सहयोग गर्ने गर्भनर महाप्रसाद अधिकरीले बताए ।

चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ः Monetory_policy_2079-080 (1)


Read Previous

एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि अस्पतालमा निफ्रा र नबिल बैंकको लगानी

Read Next

यस्ता छन् मौद्रिक नीति २०७९/८० मा उल्लेखित ९ महत्त्वपूर्ण व्यवस्थाहरु

Leave a Reply

Your email address will not be published.