Nepal Purbadhar

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

इञ्जिनियर दिवसको पूर्वसन्ध्यामा ८४ जना इञ्जिनियरले गरे रक्तदान (फोटो फिचर)


नेपाल इञ्जिनियर्स एशोसियसनले आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ जना इञ्जिनियर/आर्किटेक्टहरुले रक्तदान गरेका छन् ।
एशोसिएशनको ६० औं इञ्जिनियर दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । एशोसिएशन रक्तदान गरी सामाजिक सेवा गरेको भन्दै सबै रक्तदान धन्यवाद दिएको छ ।
यसै अवसरमा एशोसियसनले आयोजना गरेको चेस प्रतियोगिता र इञ्जिनियर्स म्याराथन २०७९ का बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल इन्जिनियर्स एशोसियसनको पूर्वमहासचिव, नेपाल इन्जिनियरिङ परिषद्का पूर्व रजिष्टार तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक ई.उमेश प्रसाद थानीले बिजेतालाई पुरस्कार वितरण गरेका हुन् ।
फोटोः नेपाल इञ्जिनियर्स एसोशिएशन

Read Previous

जलविद्युत र सौर्य ऊर्जापछि अपि पावरको लगानी अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादनमा

Read Next

सफल आयोजनाको परम्परागत बुझाईमा परिवर्तन

Leave a Reply

Your email address will not be published.