Nepal Purbadhar

सरकारको विरोध गर्दा जेनजी घाइतेलाई प्रहरीले समात्यो


नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित गृहमन्त्री र मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

Read Previous

जेन-जी आन्दोलनको एक वर्ष: के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar