Nepal Purbadhar

लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जनाको उद्धार


काठमाडौं । २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा फसेका ४२ जनामध्ये १८ जनाको उद्धार गरिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिक प्रभावित भएका थिए। बाँकीको उद्धारका लागि पनि प्रयास भइरहेको छ।


Read Previous

राष्ट्रपति पौडेललाई चिनियाँ राष्ट्रपति सीको सन्देश : सहयोग गर्न तयार छौँ

Read Next

नेपाल लाइफले बाढी पीडितका लागि सरकारलाई २ करोड ५१ लाख दियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar