Nepal Purbadhar

छानबिन आयोगको प्रतिवेदनमा सुरक्षा संयन्त्रसम्बन्धी अध्ययन समितिको कार्यावधि थप


काठमाडौं । सरकारले ०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सुझाव दिन गठन गरिएको अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरिएको छ।

सरकारका प्रवक्ता सस्मित पोख्रेलले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जनाकारी दिएका हुन

सरकारले ओजन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गर्नेदेखि सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक नियुक्तिसम्मका विभिन्न निर्णय गरेको छ।


Read Previous

मन्त्रिपरिषद्का निर्णय: सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेल नियुक्त

Read Next

मन्त्रिपरिषद्का निर्णय:भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar