Nepal Purbadhar

बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का


काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले दुई वाणिज्य बैंकहररू मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ।

आजदेखि दुई बैंकले एकीकृत कारोबार गर्ने भएकाले सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

दुई बैंकबीच भर्खरै मर्जर सम्झौता भएको थियो। मर्जरसम्बन्धी निर्देशिकाको दफा ९ (३) अनुसार सेयर कारोबार रोक्का गरिएको नेप्सेको भनाइ छ।


Read Previous

बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

Read Next

सुन्तला बिक्रीबाट दुई करोड आम्दानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *