निर्माण थालेकाे २ दशकछि धोबीखोला करिडोर ९६ प्रतिशत पूरा
काठमाडाैं । निर्माण सुरु भएको २ दशकपछि बल्ल धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास