५ हजार ७ सय ४२ सर्किट किलोमिटर विद्युत प्रसारण संरचना सञ्चालनमा
काठमाडौं । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत प्रवाह हुने विद्युतीय प्रसारण लाइन ५ हजार ७ सय ४२ सर्किट किलोमिटर पुगेको छ । नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेको ४०० केभी, २२० केभी, १३२ केभी, ६६ केभी