Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

#पुल

पुल
१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

१ वर्षमा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र,स्थानीयलाई यात्रा गर्न सास्ती   

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल ७ वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हाे

पुल
लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

लोमान्थाङ खोलामा बन्याे मोटर चल्ने पुल

म्याग्दी । कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भइ सञ्चालनमा आएकाे छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै

पुल
पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

पारिफाँटा भमरभोज जोड्ने सडकमा पुल बनाउन माग  

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा

पुल
वडा अध्यक्ष र ठेकेदारकाे लेनदेन विवादले तरङ्ग खोलाको पुलकाे निर्माण राेकियाे

वडा अध्यक्ष र ठेकेदारकाे लेनदेन विवादले तरङ्ग खोलाको पुलकाे निर्माण राेकियाे

नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण

भौतिक पूर्वाधार
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ   

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ   

नवलपरासी । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल

पुल
नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

भरतपुर (चितवन) । नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा-मुग्लिन सडक आयोजना

पुल
काम अगाडि नबढेपछि घुमाउनेको पुलकाे ठेक्का तोड्ने तयारी

काम अगाडि नबढेपछि घुमाउनेको पुलकाे ठेक्का तोड्ने तयारी

दमौली । सडक डिभिजन कार्यालय दमौलीले तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको कामको गति नबढेपछि  ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले  बुद्धसिंह मार्गअन्तर्गत पर्ने उक्त घुमाउनेमा निर्माण भइरहेको पुलको काम

पुल
हुलाकी राजमार्गमा पुल नबन्दा सञ्चालनमा आएन सडक   

हुलाकी राजमार्गमा पुल नबन्दा सञ्चालनमा आएन सडक   

झापा । तराईको समृद्धिको आधार ठानिएको हुलाकी राजमार्गको झापा खण्डमा सडक बने पनि पुल निर्माण अझै अधुरो छ । अधुरा पुलको अवरोधका कारण राजमार्ग सञ्चालन हुन सकेको छैन । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले

पुल
बेनी-जोमसोम-कोरला सडककाे रुटमा ६ पुल निर्माण

बेनी-जोमसोम-कोरला सडककाे रुटमा ६ पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक अन्तर्गत थप ६ पुल निर्माण भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एउटा, मुस्ताङको थासाङ गाउँपालिकामा एउटा र लोमान्थाङ गाउँपालिकामा ४ वटा

पुल
साँदनी खोलाको पुलले परशुरामका स्थानीयकाे जनजीवन सहज

साँदनी खोलाको पुलले परशुरामका स्थानीयकाे जनजीवन सहज

महेन्द्रनगर ।  डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उनी हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले