४ महिनामा माथिल्लो चमेलियाको विद्युत प्रणालीमा जोडिँदै, ८५ प्रतिशत निर्माण सकियो
काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत अबको ४ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको यो आयोजना आगामी फागुनभित्र राष्ट्रिय प्रसारण प्रणालीमा