Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

सहरी विकास

समाचार
बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार

भौतिक पूर्वाधार
वैज्ञानिक ढंगबाट  सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव

वैज्ञानिक ढंगबाट सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाको वृहत्तर विकासका लागि तत्कालीन र मध्यकालीनमा योजना बनाएर काम गर्न नवनिर्वाचित मेयर र उपमेयरलाई सुझाव दिएको छ । संगठनले नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीलाई

आवास
काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन शुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएको हो । नुवाकोटको सिसडोल ल्याण्डफिल

अर्थतन्त्र
भूकम्पपछिको पुननिर्माण सम्पन्न गर्न अझै २ वर्ष लाग्ने, सबै प्रदेशमा ‘इभाकुएशन पार्क’ निर्माण गरिने

भूकम्पपछिको पुननिर्माण सम्पन्न गर्न अझै २ वर्ष लाग्ने, सबै प्रदेशमा ‘इभाकुएशन पार्क’ निर्माण गरिने

काठमाडाैं । राष्ट्रिय पूननिर्माण प्राधिकरणबाट हस्तान्तरण भई आएका भूकम्पपछिको पुननिर्माण कार्य अबको २ वर्षमा सम्पन्न गरिने भएको छ । केन्द्रिय सविवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सु्न्दर, आकर्षक र व्यवस्थित बनाइने छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र रुकुम

अर्थतन्त्र
त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म नेपालमै पहिलो युटिलिटी करिडोर बन्ने

त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म नेपालमै पहिलो युटिलिटी करिडोर बन्ने

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थदेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण गर्ने भएको छ । आगमी वर्षको नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालय अन्तर्गत युटिलिटी करिडोर निर्माण हुने भएको हो । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

आवास
सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगतिको समेत जानकारी लिएकी छन् । मन्त्री झाँक्रीले आयोजनाको

आवास
दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री

दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति दीर्घकालीन खालको बनाइने बताएकी छन् । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रममा मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको

सहरी विकास
हिमाली बस्ती विकास गर्ने १० हिमाली सहरको गुरुयोजना अध्ययन सकियो

हिमाली बस्ती विकास गर्ने १० हिमाली सहरको गुरुयोजना अध्ययन सकियो

काठमाडाैं । हिमाली बस्तीलाई विकास गर्ने गरी घोषणा गरिएका १० हिमाली सहरको गुरुयोजना अध्ययनको काम सकिएको छ । सहरीकरणमार्फत स्थानीय वस्तीलाई विकास गर्ने र त्यहाँको सस्कृति र उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा

सहरी विकास
मुलुकभर साढे ५६ लाख  घर, सबा तीन लाख सरकारी भवन

मुलुकभर साढे ५६ लाख घर, सबा तीन लाख सरकारी भवन

काठमाडाैं । मुलुकभर साना-ठूला गरेर साढे ५६ लाख निजी आवासका लागि घर निर्माण भएका छन् । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालभर ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा देशका २