Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सहरी विकास

निर्माण
ताेकिएकाे गहिराइसम्म खानेपानी पाइप नगाडेकाे कारण टीकापुरमा पाइप काटिने समस्या, उपभोक्ता मर्कामा

ताेकिएकाे गहिराइसम्म खानेपानी पाइप नगाडेकाे कारण टीकापुरमा पाइप काटिने समस्या, उपभोक्ता मर्कामा

कैलाली । कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ । दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण

आवास
कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

कर्मचारीलाई शहरी विकास मन्त्रीको प्रश्न–‘काममा ढिलाई गर्दा कमिसन बढ्छ ?’

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति असंतुष्टि जनाएका छन् । मन्त्रालय सम्हाले लगत्तै उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पुनः ती संंरचनाको अनुगमण सुरु गरेका छन्

ऊर्जा
खानेपानीकाे विद्युत महसुल घटाउने सरकारकाे तयारी

खानेपानीकाे विद्युत महसुल घटाउने सरकारकाे तयारी

काभ्रे । सरकारले खानेपानीकाे विद्युत महसुल घटाउने भएकाे छ । खानेपानी मन्त्रालयले खानेपानीका लागि उपयाेग हुने विद्युतमा लाग्दै आएको विद्युत महसुल घटाउन लागेकाे हाे । मन्त्रालयले खानेपानीकाे विद्युत महसुल घटाउनका लागि प्रक्रिया अघि बढाएकाे खानेपानी

निर्माण
मेलम्ची खानेपानी  वितरणकाे पुनः उद्घाटन, उपत्यकाकाे समस्याकाे दीर्घकालीन समाधान हुने दाबी

मेलम्ची खानेपानी वितरणकाे पुनः उद्घाटन, उपत्यकाकाे समस्याकाे दीर्घकालीन समाधान हुने दाबी

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनःवितरणको उद्घाटन गरेका छन् । उनले काठमाडौँको महाँकालचौरस्थित शाखा कार्यालयबाट खानेपानीको पुनः वितरण उद्घाटन गरेका हुन् । यससगै, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट

मुख्य समाचार
मेलम्चीको पानी आजदेखि काठमाडाैंमा वितरण गरिँदै

मेलम्चीको पानी आजदेखि काठमाडाैंमा वितरण गरिँदै

काठमाडाैं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आज (शुक्रबार) देखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी

आवास
बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू

बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू

तनहुँ । व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ । त्याे क्षेत्रको कूल १ हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि

ऊर्जा
चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान    

चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान    

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान कार्य सुरु भएकाे छ । नगरपालिकाकाे ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र सडकमा बत्ती जडान कार्य सुरु गरिएकाे हाे । अभियानअन्तर्गर चन्द्रागिरिभित्र ५ हजार सडक बत्ती जडान गर्ने कार्यक्रम छ

भवन
सङ्घीय संसद भवन निर्माणमा कानून उल्लङ्घन

सङ्घीय संसद भवन निर्माणमा कानून उल्लङ्घन

काठमाडाैं ।  कानून बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लङ्घन भएको भेटिएको छ । भवन निर्माण वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बिना भइरहेको हो । कुनै पनि ठूला भवन निर्माण गर्नुपूर्व इआइए अनिवार्य

अनुसन्धान संस्था
स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित

स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) को ३२ औं वार्षिकोत्सवको अवसरमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट (यही वर्ष इञ्जिनियरिङ पास गरेका) ७५ हजारसहित सम्मानित भएका छन् । सम्मानित हुनेमा आर्किटेक्चर विद्यामा पुल्चोक

आवास
भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?

भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले ‘भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ’ भन्ने विषयमा विहीबार विज्ञहरुबीच छलफल गरेको छ । यस विषयमा यातायात विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठ,