हवाई सेवा उदारीकरणको तीन दशकमा निजी सेवाकाे विस्तार,नीति कार्यान्वयनमा अझै सुधारकाे खाँचाे
काठमाडाैं । सन् १९४९ मा चार सिट क्षमताको बोनान्जा बिचक्राफ्ट काठमाडौंमा अवतरणसँगै सुरु भएको नेपालको हवाई सेवामा अहिले झन्डै चार दर्जन विमान सेवा कम्पनी सक्रिय छन् । नेपालमा करिब ७३ वर्षको इतिहास बोकेको यस क्षेत्रले