सिद्धबाबा सुरुङ मार्गको निर्माण फागुनदेखि, ठेकेदारले डिजाइनको काम थाल्याे
काठमाडौं । पाल्पा र रुपन्देहीलाई जोड्ने सिद्धबाबा सुरुङ मार्ग आगामी फागुनदेखि निर्माणमा जाने भएको छ । बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा वर्षेनी खस्ने पहिरोको समस्याको सधैंका लागि अन्त्य गर्न आवश्यक ठानिएको यो सुरुङ मार्ग अबको ८