Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

सडक

लगानी
एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास

पुल
म्याग्दीको घारखोलामा पुल निर्माण

म्याग्दीको घारखोलामा पुल निर्माण

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५

भौतिक पूर्वाधार
बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?

बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?

गण्डकी । कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उहाँको उठिबास गराएको थियो । पचास वर्षीया

पुल
५ वर्षअघि सम्पन्न हुनुपर्ने अजुवा खोला मोटरेबल पुल अझै अलपत्र

५ वर्षअघि सम्पन्न हुनुपर्ने अजुवा खोला मोटरेबल पुल अझै अलपत्र

गोरखा ।  गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो

सहायता
सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

काठमाडौं ।  नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) रूपैयाँ  बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा

यातायात
द्रुत बस सेवा रोकिदैन, तिहारलगतै पूर्ण क्षमतामा चलाउँछौ–पूर्वाधार मन्त्री

द्रुत बस सेवा रोकिदैन, तिहारलगतै पूर्ण क्षमतामा चलाउँछौ–पूर्वाधार मन्त्री

काठमाडौं । संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पूर्णरुपमा सञ्चालन गर्न हाललाई रोकिएको छ । प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार विदा सकिएलगतै पुन सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री

पुल
ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ हालेपछि स्थानीयलाई सहज

ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ हालेपछि स्थानीयलाई सहज

गोरखा । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ । बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द

भौतिक पूर्वाधार
अघि बढेन स्याफ्रुबेँसी–रसुवागढी सडकको काम

अघि बढेन स्याफ्रुबेँसी–रसुवागढी सडकको काम

काठमाडौं ।  सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन

पुल
काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल, पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ

काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल, पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ

जाजरकोट।  शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ  छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी

भौतिक पूर्वाधार
हुलाकी सडकले राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमन सहज

हुलाकी सडकले राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमन सहज

राँझा (बाँके)।  हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ । हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्र भएपछि अहिले राप्ती सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको बिनौनास्थित