Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

सडक

सुरुङ
पूरा हुने चरणमा पुग्यो नागढुंगा सुरुङमार्ग, मुख्य सुरुङ अब २ सय मिटर मात्रै खन्न बाँकी

पूरा हुने चरणमा पुग्यो नागढुंगा सुरुङमार्ग, मुख्य सुरुङ अब २ सय मिटर मात्रै खन्न बाँकी

काठमाडौं । निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आयोजना पूरा हुने चरणमा पुगेको छ । आयोजनाको सुरुङ खनेर सकिने चरणमा पुगेको हो । मुख्य, अडिट, इभाकुएसन र क्रसपास गरी सबै ५ हजार ४ सय ९९ मिटर लामो सुरुङमध्ये

सडक
डेढ दशकसम्म पनि बेनी-लभ्लिहिल-भकुण्डे सडकको अवस्था उस्तै   

डेढ दशकसम्म पनि बेनी-लभ्लिहिल-भकुण्डे सडकको अवस्था उस्तै   

गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका-२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी-लभ्लिहिल-भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार

सडक
ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ढोरपाटन (बागलुङ) । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक

सडक
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता   

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता   

काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौं

सडक
सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ । बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने

सडक
निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडककाे काम प्रभावित    

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडककाे काम प्रभावित    

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी काेरिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । निर्माण सामाग्री अभाव भएपछि विगत एक महिनादेखि सडक आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक

भौतिक पूर्वाधार
बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

ढोरपाटन (बागलुङ), २१ कात्तिक : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए

सडक
खैरहनी नगरपालिकाका सडक अपाङ्गमैत्री सडक बनाइँदै

खैरहनी नगरपालिकाका सडक अपाङ्गमैत्री सडक बनाइँदै

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को

सडक
मुग्लिन पोखरा सडककाे डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

मुग्लिन पोखरा सडककाे डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

दमौली ।  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो

सडक
भूकम्पबाट अवरुद्ध सडक खुला

भूकम्पबाट अवरुद्ध सडक खुला

जाजरकोट।  शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।