Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

भौतिक पूर्वाधार

यातायात
लाइसेन्सको लागि बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलबाहेक सबै अनलाइनमार्फत

लाइसेन्सको लागि बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलबाहेक सबै अनलाइनमार्फत

काठमाडौं । संघीय र प्रदेश सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको छ । सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालय, कास्कीमा २०८०

भौतिक पूर्वाधार
अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’

अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’

फुङ्लङि । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलब्रिजि नर्मिाण सुस्त भएको छ । एक सातामा नर्मिाण सम्पन्न गर्ने गरी सुरु गएको बेलब्रिजि तीन साता हुँदा  पनि सम्पन्न भएको छैन् । यही असार २ गतेको

अर्थ राजनीति
१६ औँ पञ्चवर्षिय योजनाका लागि योजना आयोगको सक्रियता, प्रदेश आयोग र स्थानीय सरकारसँग लियो सुझाव

१६ औँ पञ्चवर्षिय योजनाका लागि योजना आयोगको सक्रियता, प्रदेश आयोग र स्थानीय सरकारसँग लियो सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधि मुलक संस्थाहरुसँग छलफल गरेको छ । बुधबार सिंहदरबारस्थित आयोगको हलमा भएको छलफलमा १६औँ योजनाका लागि सुझाव दिन कोशी प्रदेश

पुल
भेरी नदीमा पुल निर्माणमा ढिलाइ   

भेरी नदीमा पुल निर्माणमा ढिलाइ   

जाजरकोट । पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन । गत बैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको

भौतिक पूर्वाधार
दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब ३५ लाख रूपैयाँको लागतमा ३० मिटर लामो बेलीब्रिज

भौतिक पूर्वाधार
लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र

लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र

तुलसीपुर- लुम्बिनी प्रदेश मा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५-७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो

पूर्वाधार–जीवन
कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

भजनी । कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे । आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो । जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएका

यातायात
पहिरो पन्छाउन नसक्दा ५ दिनदेखि यातायात ठप्प

पहिरो पन्छाउन नसक्दा ५ दिनदेखि यातायात ठप्प

त्रिवेनी । पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ-ठाउँमा पहिरो खसेर यातायात पूणर्रूपमा अवरुद्ध भएको

पुल
मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

मित्रपार्कको आकाशेपुल वर्षौंदेखि अलपत्र

काठमाडाैं । पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले कार्यकालको अन्त्यतिर मित्रपार्कमा आकाशेपुल निर्माणका लागि शिलान्यास गरेका थिए । पुलको शिलन्यास गरिएपनि

भौतिक पूर्वाधार
मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

दमौली । विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।