Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’


फुङ्लङि । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलब्रिजि नर्मिाण सुस्त भएको छ । एक सातामा नर्मिाण सम्पन्न गर्ने गरी सुरु गएको बेलब्रिजि तीन साता हुँदा  पनि सम्पन्न भएको छैन् । यही असार २ गतेको बाढीपहरिोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहलिे मेची राजमार्ग अवरुद्ध भएको छ ।

तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुदाँ ताप्लेजुङ जल्लिावासी समस्या खेप्नु परेको छ । तीन साता भइसक्दा पनि पुनः सञ्चालन आउन सकेको छैन् । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हलिहिाङसहति फालेलुङ र याङवरक गाउँपालीकासँग सडक सम्पर्कवच्छिेद भएको छ । बाढीले पुल बगाएपछ बिनाउन थालएिको बेलब्रिजि अझै सकएिको छैन् ।

सुरुमा एकहप्तामै सकनिे हल्ला गरएि पनि तीन साता वतिसिक्दा पनि अझै कहलिे सकएिला भन्ने अन्योलता देखएिको छ । केही पटक ड्राइबर्सन’बाट गाडी तारएिको छ, भने फड्के बनाएर आवतजावत हुदैँ छ । बेलब्रिजि बन्न ढलिो हुँदा यो क्षेत्रका बासन्दिाले ठूलो सास्ती खेपरिहेका छन् ।

राजमार्गमा पुल भत्कएिपछि सरकारले चासो नदएिको भने होइन । पुल बगाएकै दनि सरकारले तत्काल बेलब्रिजि हाल्ने नर्णिय गरेको थयिो । त्यही दनि प्रदेशका मन्त्री, सुरक्षा नकिायका प्रदेश प्रमुख जल्लिा आएका थएि । प्रधानमन्त्री पुष्पकमल दाहाल नरिीक्षणमा आउनुहुँदा प्रतकिूल मौसमका कारण हेलकिप्टर बस्न सकेन ।

केही दनि अगाडी  मात्र वभिागीय प्रमुखसँग भौतकि पूर्वाधारमन्त्री प्रकास ज्वालाले स्थलगत अवलोकन गरेका थएि। संघीय सरकारलेनै नकिै चासो राख्दा पनि हालसम्म राजमार्ग सञ्चालन आउन सकेको छैन् । अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्न लगायका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणज्यि सङ्घका अध्यक्ष नारायण थापाले बताए ।

लामो समय राजर्माग अवरुद्धहुँदा ताप्लेजुङ जल्लिामा खाद्य वस्तु तथा दैनकि उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणज्यि सङ्घले जानएको छ । सरकारले सम्पूर्ण शक्ति लगाएर काम सक्नुपर्ने हो तर १८ दनि वत्तिसिक्दा पनि बेलब्रिजि सञ्चालनमा नआउँदा दैनकि हजाराँंको सङ्ख्यामा यात्रलाई सास्ती खेप्नु परेको छ ।

छटिोभन्दा छटिो बेलब्रिजि बनाउनका लागि प्रयास भइरहेको सडक वभिागका महानर्दिेशक सुशीलबाबु ढकालले बताए । उनले भने, बेलब्रिजि बनाउने काम नागरकि अपेक्षाअनुसार केही ढलिा भएकै हो । आवश्यक सामग्री समयमै पुर्‍याएका थियौं । फाउण्डेसन बनाउननै बाढीले समस्या गरायो । ’ जतसिक्दो छटिो काम सम्पन्न गर्न सबै हसिाबले लागेका छौँ । सडक वभिागका अनुसार बढीमा एक हप्तामा काम सकनिे नर्मिाणमा भइरहेको छ ।

फड्के पुल बनेपछि यात्रुलाई सहज मेची राजमार्ग अन्तर्गत फदिमि ताप्लेजुङ खण्डको हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही सहज भएको छ । तत्कालका लागि यात्रु  आवागमनलाई सहजीकरण गर्न नर्मिाण गरएिको फड्के पुल गत शनबिारबाट सञ्चालनमा आएको हो । गत आसर २ गते बाढीपहरिोले मोटरेबल पुल बगाए पछि ताप्लेजुङ जल्लिा सडक सञ्जालले टुटेको छ ।

ताप्लेजुङबाट अन्य जल्लिा जानसमेत असहज भएसँगै हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ । पाँचथरका जनप्रतनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी, युवाको सक्रयितामा फड्के पुल बनेको हो । मुख्य गरेर फदिमि ओदनिस्थति नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर वशिेषज्ञ समूहको प्रावधिकि सहयोगमा फड्के बनाइएको हो ।

बाँसका साथै बजिुलीको तार, नट प्रयोग गरेर बनाइएको फड्के नर्मिाणमा युवा सङ्घ पाँचथरको पनि सहयोग रहेको जनाइएको छ । फड्के पुलको सहयोगले गाडीमार्फत वारपिारसिम्म आइपुग्ने यात्रुलाई आ-आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ । मेचीमार्गको फदिमि-ताप्लेजुङ खण्डमा दुई सय बढी नजिी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन् ।

हेवाखोला पुल बगाएपपछि यात्रुलाई असुवधिा पुगेको थयिो । फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ । फड्के तर्ने यात्रुलाई वारीकाले वारीबाटै र पारकिाले पारबिाट उठाएर गन्तव्यतर्फ लगदिनि थालेका छन् । यहाँ सडक डभिजिन इलामबाट बनरिहेको बेलब्रिजि नर्मिाण सम्पन्न नहुदाँसम्म यात्रुलाई यात्रा गर्नमा फड्केले सहजीकरण गरदिनिे वश्विास गरएिको छ । बेलब्रिजि बन्न एक महनिा लाग्ने बताइएको छ । हेवाखोलामा तत्कालमा डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ । रासस


Read Previous

१६ औँ पञ्चवर्षिय योजनाका लागि योजना आयोगको सक्रियता, प्रदेश आयोग र स्थानीय सरकारसँग लियो सुझाव

Read Next

लाइसेन्सको लागि बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलबाहेक सबै अनलाइनमार्फत

Leave a Reply

Your email address will not be published.