नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक सुरु
काठमाडौं । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक राजधानीमा सुरु भएको छ । करिब डेढ दशकपछि दुवै देशका विज्ञ समूह सम्मेलित जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बिहीबार बिहान १० बजेबाट सुरु भएको हो । शुक्रबारसम्म