Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

स्वास्थ्य

स्वास्थ्य
३ वर्षमा सक्नुपर्ने धौलागिरि अस्पताल निर्माणको काम ६ वर्ष ढिलो गरी सम्पन्न

३ वर्षमा सक्नुपर्ने धौलागिरि अस्पताल निर्माणको काम ६ वर्ष ढिलो गरी सम्पन्न

बागलुङ । बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको ९ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष/मिलेनियम र भीमज्योति जेभीले ३ वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका

स्वास्थ्य
पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै डेढ करोड रुपैयाँ मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आएका उनले स्वास्थ्य

स्वास्थ्य
पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल

पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल

जाजरकोट । तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ। कर्णाली प्रदेशका दुईवटा ५० शय्याको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ। दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो

शिक्षा
एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

काठमाडौँ । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा

स्वास्थ्य
तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा, एक लाखसम्मको उपचार निःशुल्क

तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा, एक लाखसम्मको उपचार निःशुल्क

तनहुँ । तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्

स्वास्थ्य
‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताएका छन् । शुक्रबार यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको

स्वास्थ्य
आँबुखैरेनीमा १५ शय्याको अस्पताल सञ्चालनमा

आँबुखैरेनीमा १५ शय्याको अस्पताल सञ्चालनमा

तनहुँ । जिल्लाको पूर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालन भएसँगै गाउँपालिकाका नागरिकलाई उपचारमा सहज भएको छ । गण्डकी प्रदेशकै पहिलो (इएचआर) इलेक्टोनिक्स हेल्थ रेकर्ड प्रविधि जडित अस्पतालबाट सेवा दिन थालिएकाले

स्वास्थ्य
म्याग्देमा दश शय्याको अस्पताल बन्दै

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि