Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

समाचार

अर्थतन्त्र
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीसँग आइतबार सिंहदरबारमा भएकाे छलपफलपछि भुक्तानी गर्न बाँकी रकम तत्काल निकासा गर्न अर्थमन्त्रालयलाई

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकद्वारा काेशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा काेशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिवार पूर्वकाे इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य

बैक/वित्तिय संस्था
१८ बाणिज्य बैंकहरूले घटाए माघ महिनाको निक्षेपको ब्याजदर

१८ बाणिज्य बैंकहरूले घटाए माघ महिनाको निक्षेपको ब्याजदर

काठमाडौं । बाणिज्य बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि निक्षेपभन्दा कर्जाको माग न्यून भएपछि माघ महिनाका लागि ब्याजदर घटाएका छन् । अधिकांश बाणिज्य बैंकहरूले अधिक तरलता हुँदा समेत कर्जाको माग तत्काल बढ्ने अवस्था नदेखेपछि

सडक
नारायणगढ-मुग्लिन सडक आइतबार र साेमबार दिउँसो खुल्ला रहने  

नारायणगढ-मुग्लिन सडक आइतबार र साेमबार दिउँसो खुल्ला रहने  

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार र साेमबार दिउँसो यातायात सेवा खुल्ला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै २ दिन दिउँसो यातायात सेवा खुल्ला राख्न लागिएकाे हाे । २ दिन यातायात यथावत

जलस्रोत–खानेपानी सिँचाई
बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङ। बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि

ऊर्जा
विद्युत प्राधिकरणकाे साधारण सेयर निष्कासनकाे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

विद्युत प्राधिकरणकाे साधारण सेयर निष्कासनकाे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले  नेपाल विद्युत प्राधिकरणकाे साधारण सेयर निष्कासनकाे प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ ।  मन्त्रालयले अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाे  प्राधिकरणकाे साधारण सेयर निष्कासनकाे प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागेकाे

जलविद्युत
राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’काे काम सुरु   

राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’काे काम सुरु   

म्याग्दी । नेपाल विद्युत प्राधिकरणकाे सहायक रघुगङ्गा हाइड्रोपावर लिमिटेडमार्फत म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर बेसिन’  (बालुवा थिग्राउने पोखरी) काे काम सुरु भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं

सडक
गोरुसिङे-सन्धिखर्क सडक कालोपत्र हुने  

गोरुसिङे-सन्धिखर्क सडक कालोपत्र हुने  

अर्घाखाँची । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङे-सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङे-सन्धिखर्क सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको ४ दिनमा काठमाडौं ल्याइने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गर्ने कार्य सकिएपछि मेलम्चीको पानी बुधबार साँझ पुनःकाठमाडौंमा वितरणका लागि

ऊर्जा
सबै उद्याेगकाे काटिएकाे विद्युत लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय   

सबै उद्याेगकाे काटिएकाे विद्युत लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय   

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ७ वर्षसम्म विद्युत महसुल बक्याैता नतिरेपछि लाइन काटिएकाे उद्याेगहरूमा आपूर्ति सुचारु गर्ने भएकाे छ । प्राधिकरण सञ्चालक समितिकाे ९६०औं बैठकले विद्युतकाे