Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

समाचार

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १० प्रतिशत छुट पाउनेछन् । बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा

जलविद्युत
बूढीगण्डकी अर्धजलाशय आयोजना अब साहस ऊर्जाले बनाउने,अर्को वर्ष निर्माण थाल्ने तयारी

बूढीगण्डकी अर्धजलाशय आयोजना अब साहस ऊर्जाले बनाउने,अर्को वर्ष निर्माण थाल्ने तयारी

काठमाडौं । सोलुखुम्बुमा स्वदेशी पुँजीबाट ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएको साहस ऊर्जा कम्पनीले ३४१ मेगावाटको बूढीगण्डकी अर्धजलाशय आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बूढीगण्डकी नदी बेसिनमा पहिचान

उड्डयन
रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा साताकाे ४ पटक हवाइ उडान हुने भएको छ । अहिले सातामा २ उडान हुदैँ आएकामा अगामी फागुन पहिलो साताबाट २ उडान थप गरी ४ बनाउन लागिएकाे हाे ।  रेसुङ्गा विमानस्थलमा

भौतिक पूर्वाधार
कर्णाली प्रदेशद्वारा बहु वर्षिय याेजना ३ वर्षमा सम्पन्न गर्नै पर्ने निर्देशिका पारित

कर्णाली प्रदेशद्वारा बहु वर्षिय याेजना ३ वर्षमा सम्पन्न गर्नै पर्ने निर्देशिका पारित

जाजरकोट । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि ३ वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका

भौतिक पूर्वाधार
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ   

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ   

नवलपरासी । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल

जलस्रोत–खानेपानी सिँचाई
नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको

उड्डयन
‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश

पुल
नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

भरतपुर (चितवन) । नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा-मुग्लिन सडक आयोजना

जलस्रोत–खानेपानी सिँचाई
काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडौं ।  काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेसँगै उपत्यकामा पानी वितरण कार्य सुरु भएकाे हाे ।

यातायात
सवारी दुर्घटनाका त्रृटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो ५ सदस्यीय कार्यदल

सवारी दुर्घटनाका त्रृटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो ५ सदस्यीय कार्यदल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटनाकाे भौतिक र प्राविधिक पक्षका त्रृटिबारे अध्ययन गर्न ५ सदसीय कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी दुर्घटनाबाट मानवीय, आर्थिक र